दफा २३
कोषको लेखा तथा लेखा परीक्षण
(१) कोषको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ ।